“धुनेको राजा।”

सामान्य कपडा
रु. ९०/kg

पातलो कार्पेट सफाइ
रु. १५/ sq.ft
मोटो गलैँचा
रु. 30/ sq.ft
जुत्ता सफा जोडीको —
रु. १००
कोट सेट सफा इस्त्री गरेर
रु. २०० देखि ४०० सम्म

सारी धुने सेवा इस्त्री गरेर

रु. २०० देखि 300 सम्म
| Wash, Dry & Fold | Rs. 90 per kg |
| Blanket | Rs. 90 per kg |
| Thin Carpet | Rs. 15 per sq. feet |
| Thick Carpet | Rs. 25 per sq. feet |
| Iron | Rs. 20 per piece |
| Shoe Wash | |
| Express Dry General Clothes Upto 4Kg (4-6 hour Delivery) (Except woolen, silk clothes, blanket, Carpet and Shoes) | Rs. 100 |
“फास्ट सेवा चाहियो?
सामान्य कपडा —
४ किलो रु. १००
४–६ घण्टामै तयार!”
साधारण कपडाको समय: २४–४८ घण्टा।
⭐हाम्रो कथा – Laundry King
Laundry King को सुरुवात एउटा साधारण समस्याबाट भयो—
“समय छैन, कपडा धुनु पर्ने!”
हामीले देख्यौं कि धेरै मानिसहरू
काम, घर, पढाइ, जिम्मेवारीको कारण
laundry को झन्झटले तनाव लिन्छन्।
यही समस्या समाधान गर्न,
हामीले सुरु गर्यौँ छिटो, सस्तो, र भरोसायोग्य laundry सेवा—
जहाँ quality हाम्रो पहिलो priority हो।
सादा कपडा, मोटो/पातलो गलैँचा, ब्ल्यांकेट—सबैमा
Strong Wash + Royal Finish को वाचा गर्छौँ।
हामीलाई गर्व छ कि
4–6 घण्टामै फास्ट सेवा,
सस्तो मूल्य,
र customer-first approach को कारण
Laundry King आज धेरै परिवारहरूको रोजाइ बनिसकेको छ।
हाम्रो लक्ष्य सरल छ—
“तपाईं आराम गर्नुहोस्, कपडा हामी सँभाल्छौँ।”
हामीलाई TikTok, Whatsapp र Facebook मा Follow गर्नुस् है!
कपडा भाडामा पनि

Men Suit Pant Rent
850 for 1 day
रु ५,००० जम्मा गर्नुपर्छ।
कपडा फिर्ता गर्दा जम्मा रकम फिर्ता गरिनेछ।

Ladiess Saree Rent
850 for 1 day
रु ५,००० जम्मा गर्नुपर्छ।
कपडा फिर्ता गर्दा जम्मा रकम फिर्ता गरिनेछ।
Laundry King Lubhu provides fast, reliable, and affordable laundry and dry cleaning services in Lubhu, Imadol, Sanogaun, and Lamatar Lalitpur. We offer high-quality general clothes washing, dry cleaning for coats, suits, shirts, and sarees, blanket wash and dry, carpet and galicha cleaning, shoe wash, and express wash & dry service (ready in 4–6 hours). We also provide party wear rental, including coat sets, suits, shirts, and sarees for special events. With modern machines, careful handling, and optional pickup and delivery, Laundry King is your most trusted and convenient laundry service in the area. Clean, fast, and dependable — we make your clothes look new again.


